५ कार्तिक, कञ्चन ।
नेपाली काङ्ग्रेस कञ्चन गाँउपालिका वडा नम्बर १ का कृयाशिल सदस्य तथा क्षेत्रीय प्रतिनिधी धनबहादुर खत्रीलाई पार्टीले कारबाही गरेको छ । पार्टीको विधान, निती नियम विपरित गतिविधीमा सङलग्न भएको भन्दै उनलाई नेपाली काङ्ग्रेस कञ्चन १ ले कारबाही गरेको हो । खत्रीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाटै निस्काशित गरिएको पार्टीका सभापति रविलाल गौचनद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??