spot_img
spot_img
spot_img

अर्घाखाँचीमा यस बर्षको भैरव नाँच समापन

spot_img

८ कार्तिक, अर्घाखाँची ।

अर्घाखाँचीको लोकप्रिय भैरव नाँच विधिवत रूपमा पूजा गरि समापन गरिएको छ । नेवार समुदायले नचाउने निकै नै लोकप्रिय अनी प्रचलित यो नाँच सन्धिखर्क नगरपालिकाको डिभर्ना, वाङ्ला, भुमिकास्थान नगरपालिकाको लात्तेबाँझ र नुवाकोट लगायतका क्षेत्रमा देवी जगाएर कालो, रातो र सेतो भैरव नचाउने गरिन्छ।

भैरव नाँच कृष्ण जन्माष्टमीको दिन सुरू गरी कार्तिकमा देउसी भैलो सुरू हुदाँसम्म नाच्ने प्रचलन रहीआएको छ। साथै घोडचढी नाँच, लाउरे लाहुरेनी नाँच, टाकन टुकन नाँच लगायतका नाचहरू भैरव नाँचसँगै नाचिने हुदा यिनको महत्व निकै रहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img