spot_img
spot_img
spot_img

गुजरातमा झोलुङ्गे पुल भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या १ सय ४१ पुग्यो

spot_img

१४ कात्तिक, एजेन्सी ।

भारतको गुजरातमा पुल भाचिँदा ज्यान गुमाउनेको सङ्ख्या १ सय ४१ पुगेको छ । ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने अनुमान छ । मोरबीको मच्चु नदीमाथिको पुल भाचिँदा कयौँ मानिस नदीमा डुबेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गुजरातका गृहमन्त्री हर्षसिंह साङ्घभीले अहिलेसम्म ६८ वटा शव भेटिएको बताउनु भएको छ । उहाँका अनुसार घटनास्थलमा उद्धारको काम भइरहेको छ ।
पुल भाचिँदा नदीमा डुबेका कतिपय बेपत्ता छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img