spot_img
spot_img
spot_img

एमालेका शिक्षा क्षेत्रमा लगानी बढाउने उपाध्यक्ष पौडेलको भनाई

spot_img

गुणस्तरीय शिक्षामा समान पहुँच पु¥याउन शिक्षा क्षेत्रमा लगानी बढाउने नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । एमाले निर्वाचन परिचालक कमिटी बुटवल–१३ को वडा स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रूपन्देही क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले शिक्षामा विद्यार्थीको रूचि र क्षमता अनुसारको गुणस्तरीय शिक्षा आर्जनका लागि शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिएका हुुुन ।

पौडेलले स्वास्थ्य पूर्वाधार, जनशक्ति व्यवस्थापन गर्दै यहाँका जनता उपचारको लागि महँगा अस्पताल जानुपर्ने बाध्यताको पनि अन्त्य गरिने बताएका छन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img