निहारिका राजपुत भनिने सोनाली कुमारी सिंहको बच्चा र बलात्कार आरोपी शिवराज श्रेष्ठको डीएनए मिलेको छ । शिवराज श्रेष्ठले आफूमाथि बलात्कार गरेपछि बच्चाको जन्म भएको दाबी गर्दै निहारिका राजपुतले उनीसङ्ग बच्चाको डीएनए परीक्षणको माग गर्दै लामो समय सङ्घर्ष गरिरहेकी थिईन । अदालती कारबाही लागी कात्तिक २५ गते पेसी तोकिएको छ । गएको भदौ २४ गते दुवैको डीएनए परीक्षण भएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??