spot_img
spot_img
spot_img

भारतको तिरुपति मन्दिरको सम्पत्ति : १० टन सुन, ५३ सय करोड भारु बैंकमा

spot_img

एजेन्सी
भारतको तिरुमला(तिरुपति देवस्थानम ९टीटीडी० ले श्वेत पत्र जारी गर्दै आफ्नो सम्पत्तिको सूची सार्वजनिक गरेको छ । श्वेत पत्रका अनुसार तिरुमला–तिरुपति देवस्थानमसँग १० दशमलव ३ टन सुन र बैंकमा ५३ सय करोड भारु बैंकमा जम्मा छ । यसका साथै यस मन्दिरसँग १५ हजार नौ सय ३८ करोड भारु नगद पनि रहेको बीबीसी हिन्दीले जनाएको छ ।
तिरुपति मन्दिरको व्यवस्थापन गर्ने तिरुमला(तिरुपति देवस्थानम ९टीटीडी० ले श्वेत पत्र जारी गरेर आफ्नो सम्पत्ति सार्वजनिक गरेको हो । टीटीडीका अनुसार उसको सम्पत्ति दुई दशमलव २६ लाख भारु बराबर छ । सन् २०१९ मा अलग–अलग बैंकमा यसको १३ हजार २५ करोड भारु फिक्स्ड डिपोजिट थियो, यो रकम अहिले बढेर १५ हजार नौ सय ३८ करोड भारु भएको बीबीसी हिन्दीमा उल्लेख छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img