spot_img
spot_img
spot_img

बझाङ केन्द्रबिन्दु भएर ५.१ रेक्टर स्केलको भूकम्प

spot_img

दार्चुला । सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आज शनिवार राति ८ बजेर १२ मिनेटमा बझाङको पातादेवल केन्द्रबिन्दु भएर ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार दार्चुला लगायत सुदूरपश्चिमका डोटी, बैतडी, बझाङ, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो। डोटीमा अहिले पनि सबै नागरिक बाहिर बसिरहेका छन । केही दिन अघी डोटीमा राति २ बजेर १२ मिनेटमा भुकम्प जादा ६ जनाको ज्यान गएपछि यहाँका नागरिक अझै त्रसित भएका छन।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img