spot_img
spot_img
spot_img

पाकिस्तान सङ्गको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

spot_img

दशरथ रङ्गशालामा भएको पाकिस्तान सँगको मैत्रीपूर्ण खेलमा नेपालले जित निकालेको छ । खेलमा नेपालले पाकिस्तानलाई एक–शून्य गोलले हराएको हो । नेपालको लागी अञ्जन विष्टले खेलको ८३ औँ मिनेटमा गोल गरेका थिए। उनको यो ११ औँ अन्तर्राष्ट्रिय गोल हो। तर गोल गरेपछि अञ्जनले जर्सी फुकालेपछि रेफ्रीले पहेँलो कार्ड देखाएका थिए । यो सँगै नेपाल र पाकिस्तानबीच अहिलेसम्म १८ वटा खेल भएको छ । जसमा पाकिस्तानले सात र नेपालले छ खेल जित्दा पाँच खेल बराबरीमा टुङ्गिएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img