पश्चिम नवलपरासी क्षेत्र नं २ क प्रदेश सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार खड्ग बस्नेत विजयी भएका छन् । राष्ट्रिय प्रजातान्त्र पार्टीका उम्मेदवार आशीष प्रधानलाई पछि पार्दै बस्नेतले १२ हजार ४ सय ४९ मत प्राप्त गरेर विजयी भएका हुन । उनका निकट प्रतिस्पर्धि राप्रपाका आशिष प्रधानले १२ हजार ३ सय ७७ मत ल्याएका थीए। बस्नेत ७१ मतान्तरले विजयी भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??