spot_img
spot_img
spot_img

पाल्पा २ मा एमालेका ठाकुर गैरे निर्वाचित

spot_img

प्रतिनिधिसभा सदस्यमा पाल्पा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरे निर्वाचित भएका छन् । एकीकृत समाजवादीका उम्‍मेदवार सोमप्रसाद पाण्डेलाई ३ हजार ९६६ मतान्तरले पराजित गर्दै उनी बिजयी बन्न सफल भएका हुन । गैरे २७ हजार ८ सय १७ मतसहित विजयी भएका हुन भने पाण्डेयले २३ हजार ८ सय ५१ मत ल्याएका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img