लोक तथा दोहोरी गायिका कल्पना दाहालले विवाह गरेकी छिन। कल्पना र पुण्यले गत जेठमा ईंगेजमेन्ट गरी अदालतमा कानूनी विवाह गरेका थिए । तर, आज भने उनीहरु परम्परागत रीति वैवाहिक बन्धनमा बाँधिएकी हुन् । अमेरिकामा बस्दै आएका पुण्यप्रसाद आचार्यसँग कल्पनाको विवाह भएको हो ।
लामो समयदेखि संगीत क्षेत्रमा लागेकी दाहाल इन्द्रेणीमा दोहोरी गाएपछि चर्चामा आएकी थिईन ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
2.4K
225
346