spot_img
spot_img
spot_img

‘मुलुकको समृद्धिका लागि काम गर्न पार्टी प्रतिबद्ध’ : सिके राउत

spot_img

मुलुकको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिबद्ध भएर लागिपर्ने राष्ट्रिय जनमत पार्टीका अध्यक्ष डा सिके राउतले बताएका छन । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अध्यक्ष राउतले जनताको अपेक्षाअनुसार समानता, भाइचारा र आफूले ‘डू एण्ड डाई’को मनस्थितिमा काम गर्नुपर्ने बेला रहेको बताएका हुन । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै राउतले जनताले आफ्नो पार्टीलाई अन्तिम आशाको नजरले हेरेको भन्दै उनीहरूको आशालाई निराश हुन नदिने गरी रातदिन काममा खटिने बताएका हुन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
4.1K
खुसी
183
हासो
523
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img