spot_img
spot_img
spot_img

बंगलादेश एकदिवसीय सिरिजबाट शमी बाहिर

spot_img

एजेन्सी । भारत–बंगलादेश एकदिवसीय सिरिजका लागि तयार गरिएको भारतीय टोलीका खेलाडीको सूचीमा बलर मोहम्मद शमीको नाम समावेश छैन । उनको स्थानमा उमरान मलिकलाई समावेश गरिएको छ ।
भारतीय टोलीका तिब्र गतिका बलर मोहम्मद शामी काँधको चोटका कारण सिरिजबाट बाहिर रहेका छन् । बीसीसीआईले अष्ट्रेलियामा भएको टी–२० विश्वकपपछि अभ्यास सुरु गरेपछि मोहम्मद शामीलाई काँधमा चोट लागेको जानकारी दिएको छ । उनलाई एनसीएमा रिपोर्ट गर्न भनिएको छ र आगामी तीन खेलको भारत(बंगलादेश शृंखलाको हिस्सा नहुने जानकारी दिइएको छ।
उता भारतीय टोली एकदिवसीय सिरिजअघि बंगलादेश पुगेको छ । भारतीय टोलीमा परेका खेलाडीहरु– रोहित शर्मा ९कप्तान०, केएल राहुल ९उपकप्तान०, शिखर धवन, विराट कोहली, रजत पाटीदार, श्रेयस अय्यर, राहुल त्रिपाठी, ऋषभ पन्त ९विकेटकिपर०, इशान किशन ९विकेटकिपर० ०, शहबाज अहमद, अक्षर पटेल, वाशिंगटन सुन्दर, शार्दुल ठाकुर, उमरान मलिक, मोहम्मद सिराज, दीपक चाहर, कुलदीप सेन।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
4.6K
खुसी
222
हासो
293
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img