spot_img
spot_img
spot_img

एनसेलले माग्यो माफी, भन्यो–सडक विस्तारका क्रममा फाइबर काटियो

spot_img

काठमाडौं । बिहीबार एनसेलको सेवा अवरुद्ध भएपछि एनसेलले एक सूचना जारी गर्दै माफी मागेको छ । सडक विस्तारका क्रममा बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण एनसेल आजियाटा लिमिटेडले दिँदै आएको सेवा अवरुद्ध बनेपछि एनसेलले एक सुचना जारी गर्दै माफी मागेको हो। अप्रत्याशित घटनाले सेवामा पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं भनि माफी मागेको छ

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img