spot_img
spot_img
spot_img

अर्जेन्टिनाले विश्व कप जित्दा भावनात्मक उत्सव, उर्लियो जनसागर

spot_img

एजेन्सी । नतिजा जे सुकै होस्, आँसु त पक्कै आउँथ्यो । तर आइतबार बेलुकाको विश्व कप फाइनलमा तीन घण्टाको रोलर कोस्टर राइडपछि अर्जेन्टिनाले पेनाल्टि किकमार्फत् उपाधि जित्दा धेरैको आँखामा खुसीको आँसु आयो । अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोली ला अल्बिसेलेस्टेले फ्रान्सलाई हराउने बित्तिकै हज्जारौँ प्रशंसक यस राजधानीको सडकमा उत्रिएका थिए । त्यहाँ एक किसिमको जनसागर नै थियो । यो जनसागर ब्युनोस आयर्सस्थित ओबेलिस्कमा जम्मा भएको थियो ।
ग्रीष्मको प्रारम्भिक उत्सवका लागि यो एक भावनात्मक सुरुवात थियो – हर्न बजाउँदै, अपरिचितलाई अँगालो हाल्दै र हो, रुँदै ।
उनीहरु अर्जेन्टिनाको जर्सी विशेषगरी लियोनेल मेस्सीले लगाउने १० नम्बरको जर्सीमा सजिएका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img