spot_img
spot_img
spot_img

चिसोबढेसंगै देशभर रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्दै

spot_img

चिसो बढ्न थालेसँगै देशभर रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् । पुष महिना लागेपनि तराईमा हुस्सु र कुहिरोले पनि बढ्दै गएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा पनि पुस लागेपछि चिसो बढेको छ ।
विशेषगरी रुपन्देही , नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दियालगायत तराईका जिल्लामा चिसोले धेरैजना बिरामी हुन थालेका छन् । रुपन्देहीको भीम अस्पताल भैरहवाका मेडिकल सुपरिन्टेन्डेन्ट डाशकुन्तला गुप्ताले चिसो बढेसंगै श्वासप्रश्वास, दम र रुघाखोकीका बिरामी आउने क्रम बढ्दो रहेको बताउनुभयो। बिरामीको सङ्ख्या बढेसँगै चिसोबाट जोगिन र स्वास्थ्य सावधानी अपनाउन डा गुप्ताले आग्रह गर्नुभएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img