spot_img
spot_img
spot_img

नागरिकताका विषयमा निकायले छानबिन गरीरहेको रास्वपाका सभापति लामिछानेको भनाई

spot_img

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले आफ्नो नागरिकता र पासपोर्टका विषयमा अधिकार प्राप्त निकायले छानबिन गरी रहेको जानकारी गराउनुभएको छ । संसद भवनमा पत्रकारसँग बोल्दै लामिछानेले आफ्नो नागरिकता र पासपोर्टको विषय निर्वाचन आयोगले उठाएको र निर्वाचन आयोगलाई जवाफ दिएको बताउनुभयो।

लामिछानेले भन्नुभयो, ‘मेरो बारेको मुद्दा अदालतमा पुग्यो सपथ गर्न कुनै रोकतोक गर्नु भन्ने आदेश आयो ।’ आफ्नो बारेमा अनुसन्धान गर्ने निकाय प्रक्रियामा रहेको बताउँदै उनले यो विषयमा खास्सै बोल्नुनपर्ने बताउनुभयो । ‘अधिकार प्राप्त निकायले अनुसन्धान गरेको हुनाले त्यो निकायले सोधेको खण्डमा जहिले पनि उपस्थित हुन्छु । अधिकार प्राप्त निकायले निष्पक्ष छानबिन गर्नेछ भन्नेमा विश्वस्त छु’ लामिछानेले भन्नुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img