spot_img
spot_img
spot_img

लुम्बिनी प्रदेशसभा सदस्यको सपथ १६ गते हुदै

spot_img

लुम्बिनी प्रदेशसभाका सदस्यहरुलाई यही पुष १६ गते सपथ ग्रहण गराईने भएको छ । यसका लागी लुम्बिनी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको तर्फबाट प्रदेश प्रमुखलाई सिफारिस गरेको छ। आज मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतमा बसेको मन्त्रिपरिषद्को बैठकले सदस्यहरुको सपथ ग्रहणका लागि १६ गते दिउसो १ बजेलाई तय गरिएको छ ।

सरकारका प्रवक्ता एंव आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री तिलकराम शर्माले प्रदेश अधिवेशन १८ गते बोलाउने निर्णय गरिएको बताउनुभयो । नवलपरासीमा स्वागतद्वार निर्माण गर्नका लागि स्थानीयतहलाई उहाँले अनुरोध गर्नुभयो। लुम्बिनी प्रदेशका सदस्यहरुलाई पहिलो पटक आफ्नो भवन प्रदेश सभा भवन देउखुरी दाङमा नै सपथ गराउने गरी तयार गरेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img