spot_img
spot_img
spot_img

श्रीकृष्ण पोलिक्लिनिकको प्रथम वार्षिक उत्सवको अवसरमा विभिन्न सेवा तथा उपचारहरूमा विशेष छुटको व्यवस्था

spot_img

देवदह // रुपन्देहीको देवदहमा सञ्चालित श्रीकृष्ण पोलिक्लिनिक प्रा. लि. देवदह रूपन्देही को प्रथम वार्षिक उत्सवको अवसरमा फाल्गुन १-१५ गते सम्म विभिन्न सेवा तथा उपचारहरूमा विशेष छुटको व्यवस्था गरिएको छ।

सामान्य स्वास्थ्य प्याकेज, होल बढी चेकअप प्याकेज जेष्ठ नागरिक स्वास्थ्य प्याकेज मा ३५-५०% सम्मको छुटको व्यवस्था गरिएको पोलिक्लिनिकका अध्यक्ष कृष्ण गैरेले जानकारी दिनुभयो।

परिक्षण शुल्कमा ५०% छुट सम्पूर्ण ल्याब परिक्षण. भिडियो एक्सरे, एक्सरे, ई सि जी मा २०% छुट को व्यवस्था गरिएको छ। साथै औषधी खरिदमा ५% छुट को व्यवस्था गरिएको छ।

सोही अवसरमा फेमिली प्याकेज अन्तर्गत परिवारका कुनै २ सदस्यको होल बडी परिक्षण गर्दा अन्य १ सदस्यको निःशुल्क होल बडी परीक्षणको व्यवस्था गरिएको छ। यो सुविधा भिडियो एक्सरे, इ सि जी मा समेत गरिएको छ।

साथै विदेशबाट पनि आफ्ना बुबा आमा / आफन्त हरुको होल बडी चेकअप परिक्षणको लागि बुकिङ गर्न अनलाईन भुक्तानीको पनि व्यवस्था गरिएको संस्थाले जनाएको छ।

थप जानकारीका लागि श्रीकृष्ण पोलिक्लिनिक प्रा. लि.
९८५७०७२४२५ ०७१-५७७४३३ 9 देवदह-५, खैरेनी, रूपन्देही।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img