spot_img
spot_img
spot_img

नेपालको पहिलो रक गायक मुकुन्द खड्काको ६९ वर्षको उमेरमा निधन

spot_img

काठमाण्डौ ।

नेपालको पहिलो रक गायक मुकुन्द खड्काको ६९ वर्षको उमेरमा निधन भएको छ। नेपाली, अङ्ग्रेजी, हिन्दी गीत सङ्गीतका ज्ञाता माइक (मुकुन्द) खड्काले शास्त्रीय गायक रङ्गराव कादम्बरीबाट सङ्गीत सिक्नुभएको थियो। उहाँले गायक ओमविक्रम विष्ट, अरुण थापा, दिव्य खालिङसित साङ्गीतिक सहकार्य गर्नुभएको छ।

क्लासिक एफएमको निर्देशक समेत हुनुहुन्थ्यो। उहाँले सञ्चालन गरेको कार्यक्रम युवामाझ लोकप्रिय थियो। सन् १९५५ जनवरी १४ तारिखमा जावलाखेलमा जन्मिएका खड्काको आज आफ्नै घर ललितपुरको पुल्चोकमा निधन भएको हो। खड्काकी श्रीमती र एक छोरा छन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img