३ चैत्र, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र १० गते सरकारले पूर्णता पाउने बताउनुभएको छ । आज (शुक्रबार) लगानी बोर्डको बैठकपछि प्रधानमन्त्री दाहालले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन(चार दिनसम्ममा सरकारले पूर्णता पाउने उल्लेख गर्नुभएको हो । प्रधानमन्त्री दाहालले सरकार बिस्तार हुन कुनैपनि अफ्ठ्यारो नरहेको बताउदै अब सत्ता बिस्तारको बारेमा पनि छलफल गर्ने बताउनुभयो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
1