spot_img
spot_img
spot_img

मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो

spot_img

२१ चैत्र, काठमाडौं ।

मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेबाट मधेश सरकारमा सहभागी मन्त्रीहरुले आजै राजीनामा बुझाएर अलग भएका छन । एमाले मधेश प्रदेशको संसदीय दलका नेता एवम् भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले सरकारमा सहभागी चार मन्त्री र एक राज्यमन्त्रीले राजीनामा बुझाएको जानकारी दिनुभयो । गत फागुन १५ गते नेकपा एमाले सचिवालय बैठकले संघ सरकारबाट मन्त्रीहरुले राजीनामा बुझाएर समर्थन फिर्ता लिए पनि मधेश सरकारबाट बाहिरिएको थिएन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img