काठमाण्डौ ।
नवदित लोक दोहोरी गायिका आशिका पोख्रेलको “गत न पत” बोलको लोकगित सार्वजनिक भएको छ । भर्खर मात्रै सार्वजनिक भएको उनको उक्त गित धेरै जनाको नजरमा पर्न सफल भएको छ। यस गितमा आशिका पोखरेल, अर्जुन गैरे र दिपेन थापाको स्वर रहेको छ भने शव्द गोविन्द पौडेलको रहेको छ। सुनिल परियारको एरेन्ज रहेको यस गितमा दुर्गेश थापा र नारायणी खत्रीले अभिनय गरेका छन ।
गायिका पोखरेलका अन्य गित पनि बजारमा छन । उनि गितसंगितको क्षेत्रमा मात्र नभई विभिन्न सस्थामा पनि आवद्ध छिन । “मेरो गितलाइ सबैले माया गर्दिनुहुनेछ भन्ने आशा रहेको छ, “उनी भन्छिन,”मेरो गितमा केहि कमिकमजोरी भएमा सल्ला सुझावदिनुहोला, म हजुरहरुको मायाले राम्रो बनाउने प्रयास गर्नेछु । “