spot_img
spot_img
spot_img

स्वास्थ्यमा सुधार आएपछि राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता

spot_img

काठमाण्डौ ।

भारतमा उपचार गरी स्वास्थ्यमा सुधार आएपछि राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता हुनुभएको छ। गएको वैशाख ६ गते उपचारका लागि भारत जानुभएका पौडेल गएराति स्वदेश फर्कनुभएको हो । राष्ट्रपति पौडेल दिल्लीमा रहेको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)बाट हिजो डिस्चार्जपछि स्वदेश फिर्ता हुनुभएको छ । पेट र छातीमा समस्या देखिएपछि उहाँ उपचारका लागि भारत जानुभएको थियो। राष्ट्रपति पौडेललाई डाक्टरले केही हप्ता आराम गर्न सुझाव दिएका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img