spot_img
spot_img
spot_img

गुल्मीमा घरायसी विवाद हुदाँ बुवाले काटिदिए छोराको नाक

spot_img

बुटवल ।

गुल्मीमा घरायसी विवाद हुँदा बुवाले हँसियाले प्रहार गरी छोराको नाक काटिदिएका छन। जिल्लाको इस्मा गाउँपालिका–३ तोरिपाटाका ५६ वर्षीय दिलबहादुर नेपालीले आफ्ना ३२ वर्षीय छोरा बाबुराम नेपालीको नाक हँसियाले प्रहार गरी काटिदिएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नविनकिशोर प्रधानका अनुसार बाबुले हँसिया प्रहार गर्दा छोराको नाकमा गहिरो चोट लागेको छ । घाइतेलाई प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।आक्रमण गर्ने बुवालाई इस्मा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img