spot_img
spot_img
spot_img

आउँदो वर्ष सरकारले ४ खर्ब ५२ अर्ब रुपैयाँ ऋण लिने

spot_img

काठमाण्डौ ।

सरकारले आउँदो आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ । १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट कार्यान्वयनका लागि सरकारले राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ उठाउने लक्ष्य राखेको जनाईएको हो । यस्तै वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड र चार खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने भएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img