spot_img
spot_img
spot_img

पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सरको निःशुल्क उपचार

spot_img

१५ जेठ, काठमाडौं ।

सरकारले आर्थिक वर्ष २०८०र८१ को बजेटमा महिलामा देखिने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर निःशुल्क तत्काल पहिचान र प्राथमिक उपचारलाई क्रमश विस्तार गरिने जनाएको छ । संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १४ बर्षसम्मका बालिका लक्षित एचपीपीभी खोप कार्यक्रमलाई विस्तार गरिने बताउनुभयो । त्यसैगरी, सबै केन्द्रीय अस्पतालमा बाझोँपन, निसन्तान उपचार सेवा क्रमश विस्तार गर्ने र शहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने सरकारले घोषणा गरेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img