काठमाडौं ।
सरकारले औषधिजन्य प्रयोगका लागी गाँजा खेतीको अध्ययन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले गाँजा खेतीको अध्ययन गर्ने जानकारी गराउनुभएको हो । गाँजा खेतीको अध्ययनको विषयमा लामो समयदेखि बहस हुँदै आएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??