spot_img
spot_img
spot_img

पाँचथरमा विषाक्त च्याउ खाँएपछि नौ जना बिरामी

spot_img

काठमाण्डौ।

पाँचथरमा विशाक्त च्याउ खाँएर नौ जना बिरामी भएका छन् । जिल्लाको कुम्मायक गाउँपालिका–१ भदौरेमा हिजो विषाक्त च्याउ खाएका ४ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरुलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि झापाको बिर्तासिटी अस्पताल लगिएको प्रहरीले जनाएको छ भन उता फिदिम नगरपालिका–११ लक्सीबोटेमा विषाक्त च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी भएका छन। उनीहरूको जिल्ला अस्पतालमा उपचार भईरहेको छ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img