spot_img
spot_img
spot_img

पछिल्लो ६ महिनामा ८७ हजार जना भारतीयले त्यागे देशको नागरिकता

spot_img

एजेन्सी ।

पछिल्लो ६ महिनामा ८७ हजार जना भारतीयले देशको नागरिकता त्यागेका छन् । यो वर्षको जुन महिनासम्म ८७ हजार जनाभन्दा बढी भारतीयले देशको नागरिकता त्यागेका परराष्ट्रमन्त्री एस जयशंकरले जानकारी दिनुभएको छ । अघिल्लो वर्ष अर्थात् सन् २०२२ मा दुई लाख २५ हजार जनाले भारतीय नागरिकता त्यागेर विदेशी नागरिकता लिएका थिए । विदेशमन्त्री जयशंकरले भारतीयहरूले अन्तर्राष्ट्रिय बजारमा रोजगारी खोजिरहेका र धेरैले व्यक्तिगत सुविधाका लागि विदेशी नागरिकता लिएका बताउनुभयो। उहाँले यति ठूलो सङ्ख्यामा देशबाहिर बसेका भारतीयहरु आफ्नो देशकै सम्पत्ति भएको पनि दाबी गर्नुभयो।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img