spot_img
spot_img
spot_img

सुनसहित पक्राउ परेका डिएसपी ठगबहादुर केसी बर्खास्त

spot_img

काठमाडौं ।

नेपाल प्रहरीका डिएसपी ठगबहादुर केसीलाई गृह मन्त्रालयले बर्खास्त गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा मन्त्रालयले भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी उनलाई बर्खास्त गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत रहेका डिएसपी केसी गत वर्ष पुस ११ गते ३५ तोला सुनसहित पक्राउ परेका थिए । छानबिनका क्रममा डीएसपी गम्भीर गल्ती गरेको देखिएपछि बर्खास्तका लागि सिफारिस गरिएको थियो । तत्कालिन एसएसपी चन्द्रकुवेर खापुंगको नेतृत्वमा छानविन समिति बनाएर प्रहरी प्रधानकार्यालयले अनुसन्धान गरेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img