फरक अनलाईन २ FacebookTwitterPinterestWhatsAppTelegramViberCopy URL बझाङ : भुकम्प पिडितलाई तत्काल ५० हजार दिने प्रधानमन्त्रीको घोषणा बझाङ । बझाङमा भूकम्पबाट पूर्ण क्षति भएका प्रति घरपरिवारलाई अस्थायी आवास निर्माणका लागि तत्कालै ५० हजार रुपैयाँ दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोषणा गर्नुभएको छ । यस्तै उहाँले भूकम्पका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने पनि घोषणा गर्नुभएको छ । यस्तै भूकम्पबाट प्रभावित अरू परिवारलाई राहतस्वरूप परिवार सङ्ख्याको आधारमा मापदण्डअनुसार १५ देखि २० हजार रुपैयाँ तत्काल राहत खर्च व्यवस्था गर्ने प्रचण्डले बताउनुभयो । भूकम्पका कारण घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउनुको साथै पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा लगायत राहत सामग्रीहरू उपलब्ध गराएको र आवश्यकताका आधारमा थप गर्ने उहाँले बताउनुभयो । आज शुक्रबार हेलिकप्टरबाट बझाङको सदरमुकाम चैनपुर पुगेर भूकम्पबाट भएको क्षति अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले सहयोग गर्ने घोषणा गर्नुभएको हो । यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ?? गज्जब 0 माया 0 खुसी 0 हासो 0 अचम्मित 0 दुःखी 0 आक्रोशित 0 2.4K Shares Facebook Twitter Whatsapp Messenger Telegram × Share this post! Facebook Twitter Whatsapp Messenger Telegram Email Previous articleअनेरास्ववियु देवदहको सांस्कृतिक कार्यक्रम ‘अखिल साँझ-२०८०’ हुदैNext articleजेलमा रहेकी इरानी अभियानकर्मीलाई नाेबेल शान्ति पुरस्कार फरक अनलाईन प्रतिक्रिया दिनुहोस् Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment. ‘घुम्न जाउँ बर्दिया’ अभियानको सुभारम्भ समाचार फरक अनलाईन - २ पूरा पढ्नुहोस् अफवाह फैलाएर मुलुकलाई अस्थिरतातर्फ धकेलियो लिला गिरी नेकपा एमाले फरक अनलाईन - २ पूरा पढ्नुहोस् देवदह प्रिमियर लिग (डिपीएल)को उपाधी पाकडी प्यान्थर्सलाई 1win India फरक अनलाईन - २ पूरा पढ्नुहोस्