spot_img
spot_img
spot_img

विश्वकपमा श्रीलंकाको पहिलो जीत

spot_img

काठमाडौं ।

भारतमा जारी एकदिवसीय विश्वकपमा श्रीलंकाले पहिलो जीत निकालेको छ । शनिबार भएको खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गरेको हो । नेदरल्याण्ड्सले प्रस्तुत गरेको २ सय ६३ रनको लक्ष्य श्रीलंकाले १० बल अगावै पछ्यायो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४९.४ ओभरमा सबे विकेट गुमाएर २ सय ६२ रन बनाएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img