spot_img
spot_img
spot_img

भारतको जम्मु–कश्मिरमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ३९ जना पुग्यो

spot_img

काठमाडौं ।

भारतको जम्मु–कश्मिरमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३९ जना पुगेको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । डोडा भन्ने ठाउँमा घुम्तीमा बस नमोडिँदा सडकबाट चिप्लिएर झण्डै तीन सय फिट तल खसेको हो ।

दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीलाई उद्धृत गरी भारतीय सञ्चार माध्यमले जनाएका छन् । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुर्घटनाप्रति दुःख व्यक्त गरी प्रधानमन्त्री राहत कोषबाट मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img