आफूहरुले अघि सारेका माग पूरा नभएसम्म आन्दोलन नरोकिने व्यवसायी दुर्गा प्रसाईंले बताउनुभएको छ ।बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै प्रसाईंले आफूहरुको आन्दोलन केवल आन्दोलन मात्रै नभएर जनविद्रोह नै भएको दाबी गर्नुभएको छ ।
प्रसाईंले देशको अहिलेको परिस्थितिबाट पीडित सबै प्रदर्शनमा आउनु पर्ने बताउनुभयो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??