spot_img
spot_img
spot_img

गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना

spot_img

काठमाडौं ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन। गृहमन्त्री श्रेष्ठलाई छातीमा असहज महशुस भएपछि मंगलबार राति बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको जनाईएको छ ।

उनको आंशिक अवरोध रहेको मुटुको धमनीमा एन्जिओप्लास्टी सर्जरी गरिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार गत कात्तिक १ गते चीनमा हृदयघातपछि उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमै श्रेष्ठको मुटुको अर्को तिरको धमनीमा समेत केही अवरोध देखिएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img