spot_img
spot_img
spot_img

आर्थिक मन्दीका कारण पर्साका १७७ ओटा उद्योग बन्द

spot_img

पर्सा ।

पर्सामा आर्थिक मन्दीका कारण आर्थिक वर्ष २०७९÷८० मा पर्साका १७७ ओटा उद्योग बन्द भएका छन् । आर्थिक वर्ष २०७९÷८० मा १७७ उद्योगले लगत कट्टा गराएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०७८÷७९ मा भने पर्सामा १५२ उद्योगले लगत कट्टा गरिएका थिए ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभाव लगायतका कारणले उद्योगहरु बन्द हुँदै गएको घरेलु तथा साना उद्योग कार्यालय पर्साले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img