spot_img
spot_img
spot_img

१६ जना सीडीओ र गृह मन्त्रालयका २५ जना सहसचिवको सरुवा

spot_img

काठमाडौं ।

१६ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित २५ जना सहसचिवलाई गृह मन्त्रालयले सरुवा गरेको छ। बन्धुप्रसाद बास्तोलालाई झापा, शंकरहरि आचार्यलाई सुर्खेत, नारायणप्रसाद सापकोटालाई भोजपुर र हरिप्रसाद घिमिरेलाई उदयपुर सरुवा गरिएको छ भने जनार्दन गौतम तनहुँ, वीरेन्द्रकुमार यादव गृह, हिरालाल रेग्मि रौतहट, धर्मेन्द्रकुमार मिश्र कैलाली, दिनेश सागर भुसाल पर्सा, युवराज कटेल गृह मन्त्रालय, विश्वप्रकाश अर्याल कपिलवस्तु, सुरेश पन्थी नवलपरासी पश्चिम, सुनिता नेपाल स्याङ्जा, शशीधर घिमिरेलाई गृह मन्त्रालयमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

आनन्द काफ्ले पाल्पा, प्रेमप्रसाद भट्टराई मोरङ, भोला दाहाल गोरखा, नारायणप्रसाद अर्याल प्युठान, भरत खनाल सिन्धुली, महादेव पन्थ कसूरजन्य सम्पत्ति व्यवस्थापन विभाग, स्किम श्रेष्ठ गृह, झक्कुप्रसाद आचार्य सिन्धुपाल्चोक र जयनारायण आचार्यलाई सुनसरीमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img