spot_img
spot_img
spot_img

गाजामा बन्धक भएका तीन जना व्यक्तिको हत्यामा इजरायली सेनाको पश्चाताप

spot_img

एजेन्सी ।

इजरायली सेनाले गाजामा आफ्नो अभियानको क्रममा तीन जना बन्धकको गल्तीबस ज्यान गएको बताएको छ । गलत बुझाइबाट बन्धकहरु २८ वर्षीय योतम हाइम, २२ वर्षीय समेर तलल्का र २६ वर्षीय एलोन शमरिज मारिएका इजरायलको डिफेन्स फोर्स (आईडीएफ) ले जनाएको छ ।

आईडीएफले यस घटनामा पश्चाताप व्यक्त गरेको बीबीसीले जनाएको छ । गाजाको उत्तरमा रहेको शेजैयामा कार्यरत सेनाले तीन जनालाई गोली हानेको थियो । गएको अक्टोबर ७ तारिखमा हमासबाट भएको आक्रमणपछि गाजामा एक सयभन्दा धेरै बन्दी भएका थिए ।

सेनाको यो घोषणापछि मध्य तेल अभीभमा सयौँ मानिसहरू भेला भएर आईडीएमको सैन्य आधारमा जुलुस निकालेका छन् । उनीहरुले बाँकी बन्धकको रिहाइका लागि सम्झौता गर्न आग्रह समेत गरेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img