spot_img
spot_img
spot_img

आज राष्ट्रिय झण्डा दिवस मनाईदै

spot_img

काठमाडौं ।

आज पुष १ गते राष्ट्रिय झण्डा दिवसका रुपमा मनाइँदैछ । नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्रसंघले २०१९ साल पुस १ गतेका दिन विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको सम्झनामा हरेक वर्ष आजको दिन अर्थात पुस १ गतेलाई राष्ट्रिय झण्डा दिवसका रुपमा मनाउदै आईएको हो ।

नेपालमा पछिल्लो समय झण्डाको दुरुपयोग भइरहेकाले पनि सचेतना फैलाउने अभियान स्वरुप यो दिवस मनाउने गरिएको छ । राष्ट्रिय झण्डा देशको गौरव र प्रतिष्ठाको विषय भएकाले पनि झण्डाको सम्मान गर्नुपर्नेमा अभियन्ताहरुले जोड दिंदै आएका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img