spot_img
spot_img
spot_img

आजदेखि सबै उच्च अदालतमा स्वचालित पेशी प्रणाली

spot_img

काठमाडौं ।

आजदेखि सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली सुरु भएको छ । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले आज बिहान  यसअघि गोला प्रथाबाट पेशी तोकिँदै आएको थियो ।

तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेशी प्रणाली लागु गर्न सुझाव दिएको थियो ।

सर्वोच्च अदालतमा गत भदौदेखि नै स्वचालित पेशी प्रणाली सुरु भइसकेको छ । प्रधानन्यायाधीश श्रेष्ठले गत भदौ ११ गतेदेखि सर्वोच्च अदालतमा स्वचालित रुपमा मुद्दाको पेशी तोक्ने प्रणाली सुरु गर्नुभएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img