spot_img
spot_img
spot_img

भारतविरुद्धको दोस्रो टेस्टमा दक्षिण अफ्रिका निरीह, ५५ रनमा अलआउट

spot_img

काठमाडौं ।

भारतविरुद्धको दोस्रो टेस्ट क्रिकेटको पहिलो दिन बुधबार आफ्नो पहिलो पालीमा घरेलु टोली दक्षिण अफ्रिकाले अत्यन्तै निराशाजनक प्रदर्शन गरेको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको दक्षिण अफ्रिका आफ्नो पहिलो पालीमा २३.२ ओभरमै केवल ५५ रन बनाउँदै अलआउट भएको हो । भारतविरुद्धको टेस्टमा कुनै पनि टोली यति कम स्कोरमा अलआउट भएको यो पहिलो पटक हो ।

यसैगरी टेस्ट क्रिकेटको इतिहासमा दक्षिण अफ्रिकाको सबैभन्दा कम योगफल खराब कीर्तिमान पनि ३० रन रहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img