spot_img
spot_img
spot_img

रुघाखोकी लाग्दा सतर्कता अपनाउन चिकित्सकको सुझाव

spot_img

काठमाडौं ।

चिसो बढेसंगै उपत्यकामा रुघाखोकी र चिसोका बिरामीको संख्या बढेको छ । यति बेला छिमेकी देश भारतमा कोभिडको नयाँ भेरियन्टको संक्रमण तीब्र भएकाले सामान्य उपचारले रुघाखोकी निको नभए स्वास्थ्य संस्थामा जान चिकित्सकले सल्लाह दिएका छन्।

मौसमी रुघाखोकीलाई घरेलू उपचारबाटै निको गराउन सकिन्छ भन्ने आम विश्वास रहेको छ । तर रोग प्रतिरोधात्मक क्षमता कम हुने वृद्धवृद्धा, बालबच्चा र गर्भवती महिलाहरुमा यस्ता समस्या सामान्य देखिए पनि कहिलेकाँही गम्भीर समस्या पनि निम्याउन सक्ने हुदाँँ उनीहरुले बेलैमा उपचार गर्नुपर्ने चिकित्सकको भनाइ छ।

नेपालमा अझै दुई महिना चिसो मौसम कायम रहने भएकाले चिसोबाट जोगिने, प्रशस्त झोलिलो तथा पोषिलो खानेकुरा खाने र रुघाखोकी जस्ता मौसमी समस्यामा लापरवाही नगरेमा जटिल समस्याबाट बच्न सकिन्छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img