एजेन्सी ।
भिनिसियस जुनियरको ह्याट्रिकको मद्दतले बार्सिलोनालाई हराउँदै रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि हात पारेको छ । आइतबार राति भएको खेलमा रियल ४–१ गोलले विजयी बनेको हो ।
दोस्रो हाफमा रोड्रिगोले अर्को गोल थप्दै रियलको जीत सुनिश्चित गरे । ७१ औँ मिनेटमा रोनाल्ड आरुहोले दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न परेपछि बार्सा १० खेलाडीमा सीमित बनेको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??