spot_img
spot_img
spot_img

आज महाशिवरात्री पर्व, धुमधामले मनाईयो

spot_img

काठमाडौं ।

आज महाशिवरात्रि पर्व । हिन्दु धर्मावलम्बीहरुले आज देशभरका शिवालयहरुमा भगवना शिवको पुजा आरधनामहाशिवरात्रि पर्व मनाएका छन । आज भक्तजनले शुद्ध भएर शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन ।

आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार वटै ढोका खोलिएका छन् भने दर्शनार्थीलाई लाइनबाट मन्दिरसम्म पुग्ने व्यवस्था मिलाइएको थियो । दर्शनार्थीको सहयोगका लागि ठूलो संख्यामा स्वयंसेवक, नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षामा खटिएका थिए भने यस क्षेत्रमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ सेवन र बिक्री निषेध गरिएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img