spot_img
spot_img
spot_img

बाजुराकाे जुगाडा केन्द्रविन्दु भएर भूकम्प गयो

spot_img

काठमाण्डाै ।

बाजुराकाे जुगाडा केन्द्रविन्दु भएर आज भूकम्प गएको छ । बेलुका ४ बजेर ५७ मिनेट जाँदा बाजुराको जुगाडा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

नेपालको हिमालय क्षेत्रलाई भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img