spot_img
spot_img
spot_img

प्रमुख जिल्ला अधिकारीहरूका लागि जारी गरेको सञ्चार माध्यम केन्द्रित बुँदालाई गृहले हटायो

spot_img

काठमाडौं ।

गृह मन्त्रालयले सञ्चार माध्यम र अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने गरी जारी गरेको परिपत्रलाई सच्याएको छ । गृहले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूका लागि जारी गरेको २१ बुँदे निर्देशनमा रहेको सञ्चार माध्यम केन्द्रित बुँदालाई बिहीबार साँझ हटाएको एक सुचना जारी गर्दै जानकारी गराएको हो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर तथा नेपाल पत्रकार महासंघले समेत गृहको परिपत्रको चर्को विरोध पछि उक्त बुदा हटाएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img