spot_img
spot_img
spot_img

राजस्थानले लखनउलाई २० रनले हरायो

spot_img

काठमाण्डौ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आइतबार खेलिएको पहिलो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्सलाई २० रनले हराएको छ । जारी आईपीएलमा राजस्थानले आफ्नो पहिलो खेलमै जित हात पारेको हो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ९३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको लखनउ सुपर जाइन्ट्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ७३ रनमात्र बनाउन सक्यो ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img