spot_img
spot_img
spot_img

१८ इन्च लामो विश्वको सबैभन्दा ठुलो जुका!

spot_img

काठमाण्डौ ।

जुका भन्ने बित्तिकै केही मान्छेलाई निकै डर लाग्छ । जुका १८ इन्च लामो हुन्छ भन्ने सुनेर डर नलाग्ने त को नै होला र ? जुकाहरू विश्वभर नै प्रायः ओसिलो र छिपछिपे पानी हुने ठाउँमा पाइन्छ । अधिकांश जुका मान्छेको माइली औँलाभन्दा पनि साना हुन्छन् । केही योभन्दा ठुलो हुन पनि सक्छन् । तर यसको एउटा प्रजाति यति ठुलो हुन्छ कि झट्ट हेर्दा कतिको सातो नै जान सक्छ ।

एमाजनको जंगलमा पाइने यो विशाल जुकाको नाम हेमेन्तेरिया घिलियानी हो । यो ब्राजिल नजिकका केही स्थान र फ्रेन्च गायनामा मात्रै पाइन्छ । त्यसैले तपाईँसम्म यो जुका आउने सम्भावना कम हुन सक्छ । फोटोमै यो जुका देख्दा पनि सिरिङ्ग हुन्छ । अधिकांश जुकाको प्रजाति ३० देखि ३६ सेमीसम्म लामो हुन सक्छन् । अपवादका केही प्रजाति ४६ सेमीसम्म पनि लामो हुन सक्छन् । तर हेमेन्तेरिया घिलियानी १८ इन्चसम्म लामो हुनसक्छ । यसलाई पहिलो पटक सन् १८४९ मा इटलीका प्रकृतिविद् भिट्टोरे घिलियानीले फेला पारेका थिए ।

एमाजनको जंगलमा पाइने यो विशाल जुकाको नाम हेमेन्तेरिया घिलियानी हो । यो ब्राजिल नजिकका केही स्थान र फ्रेन्च गायनामा मात्रै पाइन्छ । त्यसैले तपाईँसम्म यो जुका आउने सम्भावना कम हुन सक्छ । फोटोमै यो जुका देख्दा पनि सिरिङ्ग हुन्छ । अधिकांश जुकाको प्रजाति ३० देखि ३६ सेमीसम्म लामो हुन सक्छन् । अपवादका केही प्रजाति ४६ सेमीसम्म पनि लामो हुन सक्छन् । तर हेमेन्तेरिया घिलियानी १८ इन्चसम्म लामो हुनसक्छ । यसलाई पहिलो पटक सन् १८४९ मा इटलीका प्रकृतिविद् भिट्टोरे घिलियानीले फेला पारेका थिए । – एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img