spot_img
spot_img
spot_img

आईआईटी मद्रासका विद्यार्थी पवन बने माइक्रोसफ्ट विन्डोजको प्रमुख

spot_img

काठमाण्डौ ।

आईआईटी मद्रासका पूर्वछात्र पवन दावुलुरीलाई माइक्रोसफ्ट विन्डोज र सर्फेसको नयाँ प्रमुखको रूपमा नियुक्त गरिएको छ। सुन्दर पिचाई र माइक्रोसफ्टका सत्य नडेला पछि उनी ठूलो टेक कम्पनीमा नेतृत्वको भूमिका सम्हाल्ने तेस्रो भारतीय बनेका हुन्।

दावुलुरीले माइक्रोसफ्टमा २३ वर्षभन्दा बढी समय काम गरिसकेका छन् । क्वालकम र एएमडीसँग पनि सर्फेसका लागि प्रोसेसरहरू बनाउने काम गरेका छन्।

–बीबीसी/एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img